निर्वाचन मिति भोलि घोषणा हुन्छ : प्रधानमन्त्री

सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहालले भोली (सोमबार) स्थानीय तहको चुनावको मिति घोषणा गरिने बताएका छन् । संविधान संशोधन गरेर चाडो चुनावमा जानु आफ्नो मुख्य दायित्व भन्दै उहाँले अब त्यो समय आइसकेको उल्लेख गरे । सिरहाको लहानमा आज श्रीमद् भागवत महापुरण ज्ञान सप्ताह महायज्ञको उद्घाटन गर्दैै प्रधानमन्त्री दाहालले सोमबारको मन्त्रिपरिषद बैठकबाट स्थानीय तहको चुनावको घोषणा गरिने … Continue reading निर्वाचन मिति भोलि घोषणा हुन्छ : प्रधानमन्त्री